बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा

कैलाली । गंगादशहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले २२ गते सार्वजनिक बिदा दिएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो । उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै...