बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

समाजवादी क्रान्तिविना कम्युनिस्ट आन्दोलन र राष्ट्रको रक्षा सम्भव छैन : गजुरेल

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल (शीतलकुमार) ले मुलुकको विद्यमान समस्या समाधानका लागि समाजवादी क्रान्तिको विकल्प नभएको बताएका छन् । मोरङको पथरी शनिश्चरेमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन...