शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्टोरकिपरले हल नखोलेपछि हाकिमले गरे प्राङ्गणमै पत्रकार सम्मेलन

काठमाडौं । बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गर्‍यो । यो सम्मेलनको उद्देश्य थियो– ‘अवैध जग्गा प्लटिङ’को सम्बन्धमा जानकारी दिनु ।’ उक्त कार्यक्रमको आयोजना स्थल तोकिएको...