शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३ सूत्रीय मागसहित वडाध्यक्ष आमरण अनसनमा, पालिका अध्यक्षसहितलाई लगाए यस्ता आराेप

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा व्याप्त अनियमितता र भ्रष्टाचारविरुद्ध वडा नम्बर २ का वडाध्यक्ष सीताराम यादवले आमरण अनसन सुरु गरेका छन् । उनले १३ सूत्रीय मागसहित बुधबारदेखि अनसन थालेका हुन्...