काठमाडौँ। खान युनिस पश्चिम तर्फको अल-मवासी क्षेत्रमा इजरायली हवाई हमलामा परेर पाँच जनाको मृत्यु भएको छ । मारिएका मध्ये दुई बालक समेत रहेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार घटना भएका...