काठमाडौँ । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७९ वर्षका भए । दुई पटक पार्टीको नेतृत्व गरिसकेका उनी विधानतः कांग्रेसको आगामी १५ औं महाविधेशनमा सभापतिमा उठ्न पाउने...