बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पेट्रोलियमको कर घटाएर जनतालाई राहत दिनुपर्छ : सोम शर्मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले पेट्रोलियम पदार्थमा लगाइएको करका कारण जनताको क्रय शक्ति घटेको भन्दै कर समायोजन गर्न सरकारसँग माग गरेका छन् । उद्योग तथा वाणिज्य र...