विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश स्वास्थ्य नीति, २०८२’ सार्वजनिक गरेको छ । ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ भन्ने नाराका साथ सार्वजनिक गरिएको स्वास्थ्य नीतिमा प्रदेशका हरेक नागरिकलाई सर्वसुलभ र...