काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ...