राजस्थान । राजस्थानको जैसलमेरमा गोहीजस्तै एक दुर्लभ प्रजातिको २४ करोड वर्ष पुरानो जीवाश्म फेला परेको छ । यो जीवाश्म जुरासिक युगको भएको बताइएको छ । यस जीवाश्मलाई 'फाइटोसौर' भनिन्छ, जसको लम्बाई...