वासिङ्टन डीसी । मान्छेको शरीरभित्र मासु खाने किरा (न्यू वर्ल्ड स्क्रूवर्म) भेटिएको अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ । यो मासु खाने परजीवी एल साल्भाडोरबाट फर्केका एक...