शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएका किशोर दाहाल पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका एक जना कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–१७ घर भएका ५० वर्षीय किशोर दाहाल छन् । ...