कोशी प्रदेशमा खानेपानी आयोजना समस्यामा छन् । बजेट अभावले नयाँ आयोजना सुरु हुन सकेका छैनन् भने सङ्घबाट हस्तान्तरण भएका अर्बौँका आयोजना रुग्ण बनेका छन् । प्रदेश सरकारको प्राथमिकतामा सडक र...