बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी सहायक निरीक्षक भुजेलको निधन

ताप्लेजुङ । यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)  इन्द्र भुजेलको निधन भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि...