शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ग्लोबल रिच फुटसलको उपाधि सेन्ट जेभियर्सलाई

काठमाडौँ । ग्लोबल रिचले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स् कलेजले जितेको छ । धुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियर्सले...