काठमाडौँ । सर्वोच्च अदालतले संयुक्त आत्महत्या (सुसाइड प्याक्ट) लाई कसुर परिभाषित गरी सजायको व्यवस्था गर्न कानुन बनाउन निर्देशनात्मक आदेश जारी गरेको चार वर्ष भयो, तर कानुन बन्न सकेको छैन । ...