बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु...