म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ । ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पुर्याएको छ भने थप २५ घर जोखिममा परेका...