बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, मदन भण्डारी राजमार्ग अवरुद्ध

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित बथानचौडी भन्ने ठाउँमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ९६४४ नम्बरको ट्रकको ठक्करबाट...