बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईसीसी टेस्ट वरीयतामा स्टार्क दोस्रो स्थानमा, ब्याटरतर्फ ब्रूकको छलाङ

काठमाडौँ । आईसीसीले बुधबार जारी गरेको नयाँ टेस्ट वरीयतामा अस्ट्रेलिया र इंग्ल्याण्डका तीव्र गतिका बलरहरूलाई ठूलो फाइदा पुगेको छ। मेलबर्नमा सम्पन्न चौथो एसेज टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाका बायाँ हाते तीव्र...