बानेश्वर चोकको ट्राफिक आइल्याण्ड प्रदर्शनकारीले जलाए
मङ्गलबार, २४ भदौ २०८२, १२ : ०९
सारांश
- नयाँ बानेश्वर चोकमा जेनजी प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड जलाए।
- मंगलबार दिउँसो प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।
- प्रदर्शनकारीहरूले सरकारको विरुद्धमा नाराबाजी गरे।
काठमाडौँ । जेनजी प्रदर्शनकारीले नयाँ बानेश्वर चोकको ट्राफिक आइल्याण्ड जलाएका छन् ।
मंगलबार दिउँसो ठुलो संख्यामा भेला भएका प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
बानेश्वरमा सरकारविरुद्ध चर्को नाराबाजी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण