काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ । काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग...