अपडेट
कलंकी प्रदर्शन : ठाउँ ठाउँमा प्रहरीसँग झडप (तस्बिरहरू)
मङ्गलबार, २४ भदौ २०८२, ०९ : ३४
सारांश
- सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भयो।
- काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ, र प्रहरीसँग झडप भएको छ।
- काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्युको बाबजुद जेनजीहरू सडकमा उत्रिए।
काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ ।
काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन् ।
_nqpw58wUgM.jpg)
_Cu4ih42Zjy.jpg)
_jiedEBtXpe.jpg)
_KZWlyF2qg9.jpg)
_waAf91bA2F.jpg)
_09wkKE5E7T.jpg)
_z763eyljpy.jpg)
_u6Eny0Jnr6.jpg)
_6DPS5ErEan.jpg)
_9hSRooQJ8M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण