नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्वर्गीय युवा रूढिवादी नेता चार्ली कर्कलाई मरणोपरान्त राष्ट्रको सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरेका छन् । कर्कको ३२ औं...