बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानसेनापति खुला म्याराथनमा सेनाका रोकाय बने प्रथम

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् । सैनिक...