अपडेट
प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश (तस्बिरहरू)
शुक्रबार, २७ भदौ २०८२, १३ : ००
सारांश
- प्रधानसेनापति अशोक राज सिग्देल शीतल निवास प्रवेश गरेका छन् ।
- अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको छ ।
- पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनको सहमति भएको छ, तर कानुनी जटिलता कायमै छ ।
काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास प्रवेश गरेका छन् । अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको समयमा सिग्देल शीतल निवास पुगेका हुन् ।
जेनजीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि कानुनी जटिलता फुकाउनेबारे सहमति जुटिसकेको छैन ।
_9W6lpc0S6T.jpg)
राष्ट्रपतिले बिहानैदेखि कानुनविद्सँग परामर्श गरिरहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_IMLsm8fZry.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण