काठमाडौँ । इटालियन गोलकिपर जियानलुइगी डोनारुम्मा म्यायनचेस्टर सिटीमा अनुबन्ध भएका छन् । प्रिमियर लिग क्लबले उनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सिटीमा आएका हुन् । सिटी र डोनारुम्माबिच पाँच वर्षको सम्झौता...