डोनारुम्मा सिटीमा अनुबन्ध
शुक्रबार, २७ भदौ २०८२, १४ : १७
सारांश
- इटालियन गोलकिपर जियानलुइगी डोनारुम्मा म्यायनचेस्टर सिटीमा अनुबन्ध भएका छन्।
- डोनारुम्मा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सिटीमा आएका हुन्, र उनीसँग पाँच वर्षको सम्झौता भएको छ।
- उनले पीएसजीका लागि १०४ लिग खेल र इटालीका लागि ७६ खेल खेलेका छन्।
काठमाडौँ । इटालियन गोलकिपर जियानलुइगी डोनारुम्मा म्यायनचेस्टर सिटीमा अनुबन्ध भएका छन् । प्रिमियर लिग क्लबले उनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सिटीमा आएका हुन् ।
सिटी र डोनारुम्माबिच पाँच वर्षको सम्झौता भएको छ । डोनारुम्मा सन् २०२१ म एसी मिलानबाट पीएसजीमा आएका थिए । पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका उनी अब सिटीमा आएका हुन् ।
डोनारुम्माले पीएजीबाट १०४ लिग खेल खेलेका छन् । इटाली राष्ट्रिय टोलीका लागि उनले ७६ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण