फोटोफिचर
राष्ट्रपति भवनमा संविधान दिवस मनाउँदा जे देखियो (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, १६ : ५०
सारांश
- संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको थियो।
- समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
- पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र कूटनीतिक निकायका व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए।
काठमाडौँ । संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत पूर्वराष्ट्रपति डा.रामवरण यादव, विद्यादेवी भण्डारी सहभागी रहेका थिए ।
_3Plez9R9Ba.jpg)
त्यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, झलनाथ खनाल लगायत विभिन्न कूटनीतिक निकायका विशिष्ट व्यक्तिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो । तस्बिरः नेपाल फोटो लाइब्रेरी ।
_syCADPIDJw.jpg)
_mSP7gNDshM.jpg)
_grvNywX1NT.jpg)
_QeB9Bvfxkd.jpg)
_tUDGcc6xVh.jpg)
_bNrUvdVxK4.jpg)
_SXx3eVKFvb.jpg)
_zcQQSVsEaE.jpg)
_j6mn30hf4X.jpg)
_23IrpXcNy5.jpg)
_x4VtXHdXks.jpg)
_8rGRiZrYgH.jpg)
_KLKIoKC33X.jpg)
_usdQsPKDWc.jpg)
_VUGWjc67so.jpg)
_bLIX6qYsZM.jpg)
_fTmr20XtUQ.jpg)
_D3oxQFKjbU.jpg)
_vMUBFw9vb9.jpg)
_fzkeZ6GIdn.jpg)
_JELyGsdIQR.jpg)
_u6o4fzVBXe.jpg)
_O547YPPk60.jpg)
_Ic76WcoNTy.jpg)
_crTjgy4Hv6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण