अरूलाई सानो पारेर ठडिएका यी मान्छेहरू अरूलाई होच्याएर अग्लिएका यी मान्छेहरू उचाइको कुनै उचाइ हुन्न गहिराइको कुनै गहिराइ हुन्न मान्छे मान्छे नै हो मान्छेको आफ्नो कुनै उचाइ हुन्न । अरूलाई आँसु दिएर हाँस्ने यी मान्छेहरू अरूलाई सरापेर बाँच्ने यी मान्छेहरू आँसुको कुनै...