धनगढी । सुदूरपश्चिम प्रदेशको हालको राजधानी धनगढीमा ठुला सभा–सम्मेलन आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको अत्याधुनिक सभागृह सञ्चालनमा नआउँदै तोडफोडका कारण कुरूप बन्न पुगेको छ। सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१...