काठमाडौँ । थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुको कार्यकक्षमा तालाबन्दी गरेकी छन् । सिंह कार्यकक्षमा रहेका बेला मोदीले तालाबन्दी गरेकी हुन् । आयोगमा मोदीको बिदालाई लिएर विवाद...