आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रहरी वृत्त कालिमाटीमा आगजनी गरेको आरोपमा गोल्डेन खडका पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खडका उर्फ गोल्डेन छन्...