नयाँ जर्सी
राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
सोमबार, ०६ असोज २०८२, २१ : ३५
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।
क्यानले सोमबार सार्वजनिक गरेको नयाँ जर्सीमा रातो र निलो कलर समावेश छ ।
नेपाली क्रिकेटको आत्मा झल्किने गरी जर्सीको डिजाइन गरिएको छ । क्यानले सार्वजनिक गरेको नयाँ जर्सीको दायाँ र बायाँ भागमा चन्द्र र सूर्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण