बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लेखनाथ साहित्य पुरस्कार प्राध्यापक कँडेललाई प्रदान

काठमाडौँ । लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार मंगलबार काठमाडौँमा प्राध्यापक...