देवी प्रपन्नार्तिहरे प्रसिद्ध प्रसिद्ध मातर्जगतोऽखिलस्य । प्रसिद्ध विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य ।। दसैँको नवमीदेखि एकादशीसम्म ललितपुरको प्राचीन बस्ती बुङ्मती विशेष धार्मिक–सांस्कृतिक उत्साहले भरिन्छ। यस अवधिमा गोरखास्थित मनकामना मन्दिर...