मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

‘हातमा’ एप सार्वजनिक

काठमाडौं । इन्टरफेस नेपाल नेटवर्कले नयाँ न्युज एप ‘हातमा’ सार्वजनिक गरेको छ । यसमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आधिकारिक सञ्चारगृह तथा सञ्चारमाध्यमका समाचार एउटै प्लेटफर्ममा प्राप्त गर्न सकिने जनाइएको...