बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक

ढाका । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गरेका छन् । संसदमा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले...