काठमाडौँ । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मित्रता, आपसी सहयोग...