विराटनगर । विराटनगरबाट करिब २५ किलोमिटर पूर्वदक्षिण क्षेत्रमा रहेको मालपोत कार्यालय, रंगेली २०७१ चैत्र २९ गते स्थापना भएको हो । मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचित रंगेलीमा स्थापना गरिएको मालपोत कार्यालयले...