आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बक्सर सुष्मा सम्मानित

काठमाडौं । थाइल्याण्डमा सम्पन्न एएसबीसी एशियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई आइतबार ओलम्पियन शिरिष गुरुङको फाउण्डेसनले नगदसहित सम्मान गरेको छ ।   ...