आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरूले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको...