काठमाडौँ । सन् २०२६ को टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् । यस प्रतियोगितामा कुल २० टोली सहभागी हुनेछन्, जसमा १२ टोलीले सीधै छनोट पाएका छन्...