बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तिहारको उज्यालोले कञ्चनपुरको बादी बस्तीलाई छोएन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन ।  देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि बादी बस्ती भने सुनसान छ । बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै...