बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जनकपुरधामसहित मिथिला क्षेत्रमा हर्षोल्लासका साथ चित्रगुप्त पूजनोत्सव सम्पन्न

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाम सहित नेपाल–भारतको मिथिला क्षेत्रमा चित्रगुप्त पूजनोत्सव हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दु धर्म अनुसार भगवान् चित्रगुप्तलाई धर्मराज यमका सचिवको रूपमा पूजा गरिन्छ, जसले सबै व्यक्तिको कर्मको लेखाजोखा...