विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया किशोरी अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले अन्ततः आरोपीलाई कानुनको कठघरामा उभ्याएको छ। स्कुलमा खेल्न जाने भन्दै घरबाट निस्किएकी किशोरीको हत्या अभियोगमा प्रहरीले...