नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले गरिन् पदभार ग्रहण
आइतबार, ०९ कात्तिक २०८२, १६ : ४२
सारांश
- नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरिन्।
- मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरिन्।
- बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको रूपमा शपथ लिए।
काठमाडौँ । नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छिन् । मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
मन्त्री शर्मासँग युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले पनि शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण