कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउने निर्णय भएसँगै विवाद चर्किएको छ । ऊर्जा मन्त्री घिसिङले मन्त्रालय सम्हाललेको पहिलो निर्णय नै बक्यौता उठाउने गरेका थिए...