शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘नेप्से पुनर्संरचना अबको अनिवार्य आवश्यकता हो, प्रतिवेदन कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौँ’

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धी सुझावसमितिले पेस गरेको प्रतिवेदन सार्वजनिक भइसकेको छ, जुन नेप्सेको पुनर्संरचना सम्बन्धी आठौं अध्ययन प्रतिवेदन हो । अर्थमन्त्री रामेश्वर खनालले लामो समयदेखि पेचिलो बन्दै आएको...