काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नेकपासँग एकता गर्नु कुनै आकस्मिक निर्णय नभई पहिलेदेखि नै चलिरहेका छलफलहरूको परिणाम भएको बताएको छ । शनिबार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति...